नियम ८१
निवृभरणमा वृद्धि
बहालवाला सैनिक व्यक्तिको तलब वृद्धि हुँदा तलब स्केलको शुरु अङ्कमा जति वृद्धि भएको छ त्यस्को दुई तिहाई रकम समान पदको सेवा निवृत सैनिक व्यक्तिको निवृत्तभरण रकममा पनि थप गरिनेछ ।